विचार (अनुसन्धान तथा लेखन)
- कसका लागि
- शोधकर्ता, लेखक, अनुवादक र दस्तावेजीकरणकर्ता
- सङ्ख्या
- ३ जना फेलो
- अवधि
- १२ महिना
- तपाईंले बुझाउने काम
- प्रतिवेदन होइन, पूर्ण रूपमा तयार पाण्डुलिपि
- तपाईंले पाउने सुविधा
- वार्षिक मानदेय तथा आवश्यक अन्य सुविधा। नेपाली कांग्रेस र प्रदीप गिरि इन्स्टिच्युटको अभिलेखमा पहुँच। तोकिएको सम्पादकको मार्गदर्शन। प्रकाशनको सुनिश्चितता।

